सांसद शान्ता चौधरीलाई कोराना सङ्क्रमण

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : ३७


काठमाडौं । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।

उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छिन् ।

सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो ।

उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्