गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ०८


पोखरा । गण्डकी प्रदेशका विभिन्न ठाउँहरुमा गरि थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२०२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्