कोरोना संक्रमण बढेपछि पेरिसमा बारहरु पुनः बन्द

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ३४


काठमाडाैं । फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि नयाँ प्रतिबन्धात्मक नियम लागु गरिएको छ ।

संक्रमण नियन्त्रणका लागि लागु गरिने नयाँ प्रतिबन्धको पूर्ण विवरण सोमबार सार्वजनिक गर्ने पेरिसका अधिकारीले बताएका छन् ।

ती प्रतिबन्धहरु दुई हप्ताका लागि हुने छन् ।

पेरिसमा संक्रमण बढ्दै गएपछि मंगलबारदेखि बारहरु पूर्ण रुपमा बन्द हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस्