आज केही ठाउँमा पानी पर्ने सम्भावना,कुन प्रदेशको मौसम कस्तो?

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ३३


काठमाडौं आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको  

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको केहीस्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएक

प्रदेश , प्रदेश , बागमती प्रदेश गण्डकी प्रदेशमा सामान्य बदली बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

प्रदेश का थोरै स्थान तथा प्रदेश , बागमती प्रदेश गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आइतबार राति पनि प्रदेश , प्रदेश , बागमती प्रदेश गण्डकी प्रदेशमा सामान्य बदली बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश , बागमती प्रदेश प्रदेश का एक दुई स्थानहरुमा हल्कावर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशका प्रदेश , प्रदेश , बागमती, गण्डकी प्रदेश प्रदेश का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का वर्षाभएको भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्