आइपीएलमा दिल्लीको तेस्रो जित, सन्दीपलाई किन अहिलेसम्म खेलाएन ?

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ५२


एजेन्सी नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमातेस्रो जित निकालेको

युएईमा जारी १३ औं संस्करणको खेल अन्तरगत सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनलेपराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो

सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा विकेट गुमाएर सय १० रनमात्र बनाउन सक्यो

कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् यस्तै इयान मोर्गनले ४४रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए

शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए

कप्तान दिनेश कार्तिक रनमा आउट भए

दिल्लीका एन्रीच नोर्ट्जेले विकेट लिए यस्तै हर्सल पटेलले तथा अमित मिश्रा, मार्कुस स्टोनिस कागिसो राबडाले / विकेट लिए

दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा दिल्लीको टिममा नपरेकाहुन्

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा विकेट गुमाएर सय २८ रनको विशाल योगफल बनाएको थियो

दिल्लीका लागि कप्तान श्रेयस आयर पृथ्वी शले अर्धशतकीय इनिङ्स खेले

श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले

ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए

कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए यस्तै भरुण चक्रवर्ती कमलेस नगरकोटीले एक एक विकेट लिए

जितसँगै दिल्लीले खेलमा अंक जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको

कोलकत्ताले खेलमा अंक जोडेको पाँचौं स्थानमा रहेको कोलकत्ताको यो दोस्रो हार हो


प्रतिक्रिया दिनुहोस्