उपत्यकामा थपिए ११७७ संक्रमित, कुन जिल्लामा कति? (विवरण)

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : १२


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन्। भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ।

आज अन्य कुन जिल्लामा कति संक्रमित थपिए? तलको तथ्यांक हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्