अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेन र उनकी पत्नीको कोरोना रिपोर्ट आयो

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : १४


काठमाडाैं । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन र उनकी पत्नी जिल बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बाइडेन दम्पतीको शुक्रबार साँझ आएको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।


प्रतिक्रिया दिनुहोस्