राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ५५


काठमाडाैं । राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

इटालीका स्तेफानो ट्राभालियालाई पराजित गरेर नाडाल प्रिक्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

३४ वर्षका नाडाल कीर्तिमान बिस्तार गर्ने १३ औँ फ्रेन्च ओपन उपाधिको होडमा छन्। नाडालले ट्राभालियालाई ६–१, ६–४ र ६–० ले पराजित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्