उपत्यकामा एकैदिन १६३८ संक्रमित थपिए, कुन जिल्लामा कति? (विवरणसहित)

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ३६


नेपालमा आज थप २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एकैदिन यति धेरै संख्यामा संक्रमित थपिनु यो हालसम्मकै धेरै हो।

यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ८२४५० पुगेको छ।

आज कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।

आज थप ३३०७ जना कोरोना संक्रमणमुक्त भएका हुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्रै १६ सय भन्दा बढी संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन्।

अन्य कुन जिल्लामा कति थपिए? तलको विवरण हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस्