काठमाडौं । पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतामा ११ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९ जना पुगेको छ ।