चटपटे बनाएर बिक्री गर्दै दैनिक एक हजारको व्यापार

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


डोटी । डोटीको प्रमुख व्यापारी केन्द्र दिपायलस्थित पिपल्ला बजारमा चटपटे बनाएर बिक्री गर्दै एक बालक ।

दैनिक चटपटे बेचेर उनले रु एक हजार कमाउने गरेका छन् । तस्वीर रासस


प्रतिक्रिया दिनुहोस्