लोकसेवा आयोगको रोकिएको परीक्षा तालिका सार्वजनिक

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


काठमाडौं । लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

लोकसेवाले निकालेको सूचना अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट परीक्षा सञ्चालन हुनेछ भने नायव सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ ।

हेर्नुहाेस सूचना


प्रतिक्रिया दिनुहोस्