कुवेतका राजा शेख शबाह अल अहमदको निधन

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडाैं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ ।

९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी विगत लामो समयदेखि बिरामी थिए। शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।


प्रतिक्रिया दिनुहोस्