भारतमा संक्रमितको संख्या ६२ लाख २३ हजार नाघ्यो, ९७ हजार ५ सय २९ जनाको मृत्यु

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडौं । भारतमा एकैदिन ८० हजार ५ सय जनामाा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमतिको संख्या ६२ लाख २३ हजार ५ सय १९ पुगेको छ ।

त्यस्तै भारतमा कोरोरा संक्रमणबाट एकैदिन ११ सय ७८ जनाको मृत्यु भएको छ ।

यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार ५ सय २९ पुगेको छ ।

त्यस्तै संक्रमित ५१ लाख ८४ हजार ६ सय ३४ जना उपचारपछि निको भएका छन् भने ९ लाख ४१ हजार ३ सय ५६ जना उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस्