हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडाैं । आज सुनचाँदीको भाउ स्थिर रहकाे छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिंजाे पनि यही मूल्यमा काराेबार भएकाे थियाे

त्यस्तै आज तेजावी सुनकाे मूल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेकाे छ । हिंजाे पनि तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेकाे थियाे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि घटबढ भएकाे छैन । आज चाँदी तोलाकाे ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्