काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ जना पुगेको छ ।