बलिउड अभिनेता भूपेश पान्ड्याको निधन

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ४४


काठमाडाैं । बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ ।

आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको कारण निधन भएको छ ।

उनी राष्ट्रिय नाट्य विद्यालयका पूर्व छात्र थिए । उनले फिल्मसँगै वेब सिरिजमा पनि काम गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्