पुनम पाण्डेलाई कुटेपछि श्रीमान श्याम बोम्बे पक्राउ

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : २२


काठमाडौं । अभिनेत्री पुनम पाण्डेको श्रीमान श्याम बोम्बेलाई मंगलबार प्रहरीले पक्राउ गरेका छन् ।

पुनमले श्रीमानले आफूलाई पिट्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

यही लकडाउनको बीचमा उनीहरुले विवाह गरेका थिएन पुनमले सामाजिक सञ्जालमा तस्बिर पनि सेयर गरेकी थिइन् ।

पुलिसले बताए अनुसार केही समय अगाडी पुन फिल्म सुटिङ गरिरहेकी थिइन् त्यही समयमा उनीहरुको झगडा भइएको थियो ।

पुनमले शुक्रबार मात्र उजुरी दर्ता गराएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्