कोरोना संक्रमितको संख्या ५ सयभन्दा रहेका जिल्ला यी हुन्

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ००


काठमाडौँ। काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ ।

५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका जिल्लामा काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, मोरङ,सिरहा, रुपन्देही रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्