काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युबारे भारतमा अझै बहस जारी छ।
उनको मृत्युलाई जोडेर बलिउडका विभिन्न पाटोबारे बहस हुने गरेको छ।
सुशान्तको मृत्युले बलिउडको नातावाद र सेलिब्रेटीहरुको धन्दाको कुरालाई उजागर गरिदिएको छ भने भारतीय मिडियामा यसबारेको बहसले प्राथमिकता पाएको छ।
हालै सुशान्तका बुवाबोल रिया चक्रवर्ती विरुद्ध उजुरी दिएपछि अहिले यो घटना सिआइबीले अनुसन्धान गरिरहेको छ।
यसैबीच, भारतीय टेलिभिजन प्रस्तोता अर्नव गोस्वामीले सलमान खानलाई सुशान्तको मृत्यु प्रकरणमा किन नबोलेको भन्दै प्रश्न गरेका छन्।
सलमानलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
And @BeingSalmanKhan reads dialogues the lunatic here reads a teleprompter promoted by Bjp pic.twitter.com/rArq2g8D2y
— Swati Chaturvedi (@bainjal) September 16, 2020
— mOnsOon sEsSiOn (@parlofindia) September 17, 2020