शुसान्तसिंह राजपुत र सारा अली खानको रमाइलो भिडियो भाइरल

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ५३


काठमाडाैं । बलिउड अभिनेत्री सारा अली खान र अभिनेता शुसान्तसिंह राजपुतको एक भिडियो यतिबेला चर्चामा छ ।

साराले फिल्म ‘केदारनाथ’ मार्फत सुशान्तसँग बलिउडमा डेब्यु गरेकी हुन् ।

फिल्म ‘केदारनाथ’ मा सारा र सुशान्तको जोडठीलाई दर्शककले निकै रुचाएका थिए ।

यसै क्रममा यही फिलमको प्रमोशनको लागि बिग बोस को स्टेजमा पुगेका सुशान्त र साराको भिडियो भइरल भएको छ ।

भिडियोमा साराले सुशान्तलाई केही भनिरहेकी छन् । कानमा हेडफोन लगाएका सुशान्तले पूर्ण रुपमा त्यो अवाज सुनिरहेका छैन ।

कार्यक्रम सञ्चालक सलमान सुशान्तलाई केरी रहेका छन् भने सुशान्तको अवाजसँगै दर्शकको ताली बजाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्