कोरोना संक्रमणबाट बुटवलमा ६१ वर्षिया पुरुषको मृत्यु

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : १६


बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्