कुलमानको पक्षमा उत्रेका युवामाथि प्रहरीको निर्मम प्रहार (भिडियो)

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : २७


काठमाडौं । कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ।

कुलमानको पक्षमा प्रदर्शन गरेको भन्दै १०० ग्रुपका संयोजक बब्लु गुप्तामाथि बबरमहलमा प्रहरीले निर्घात कुटपिट गर्दै नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिनसक्ने सामान्य अवस्था भएपनि प्रहरीले लात्ता हान्दै भ्यानमा हालेको भिडियोमै देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्