विभिन्न मन्त्रालयका २५ उप-सचिवहरूको सरुवा (सूची)

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ११ : २४


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उप–सचिवहरूको सरुवा गरेको छ ।

विभिन्न मन्त्रालयमा रहेका उप–सचिवहरूलाई काठमाडौं उपत्यका बाहिर विभिन्न जिल्लाहरूमा सरुवा गरेको हो ।

ती उप–सचिवलाई नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरेको बताइएकाे छ ।

दुई सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हाे ।


प्रतिक्रिया दिनुहोस्