मनै लोभ्याउने स्वयम्भू स्तूपा

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तूप । विसं २०७२ को भूकम्पले क्षति भएको स्वयम्भूनाथ पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । तस्बिर : रोशन सापकोटा, रासस


प्रतिक्रिया दिनुहोस्