कोरोना संक्रमणबनट अभिनेता अजित दासको निधन

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २९


काठमाडौं । भारतीय अभिनेता अजित दासको ७१ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार साँझ एक निजि अस्पतालमा उनको निधन भएको हो । केही दिनदेखि कोरोना संक्रमित उनको नएनएसडी अस्पतालमा उपचार भइरहेको थियो ।

दासले ६० को दशमा धेरै अडिसा फिल्ममा काम गरेका छन् ।

उनले सन् १९७६ मा फिल्म ‘सिन्दुर बिन्दुर’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन् ।

उनको निधनप्रति मूख्यमन्त्री नवीन पटनायक र केन्द्रीय सरकार मन्त्री धर्मेन्द्र प्रतापले संवेदना व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्