आज उपत्यकामा ४३१ संक्रमित थपिए, कुन जिल्लामा कति? (सूची)

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ४ : ३९


काठमाडौं । आज काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना नयाँ संक्रमित थपिएको जनाएको छ।

आज अरु कुन जिल्लामा कति थपिए संक्रमित? तल हेर्नुहोस्

पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।


प्रतिक्रिया दिनुहोस्