गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १ : ४८


पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३१जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २३०८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्