आत्महत्या गरेकी महिलामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : ३५


जनकपुरधाम आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बर्दिबास नगरपालिका गौरीडाँडाकी ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् आत्महत्याको कारण भने खुलेको छैन

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुखबिदुर कार्कीले जानकारी दिए

मृतकको घरका अन्य तीनजनामा भदौ ११ गते कोरोना भाइरसको संक्रमण पृष्टि भएको थियो

यससँगै महोत्तरीमा कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या ११ पुगेको


प्रतिक्रिया दिनुहोस्