फोलुङ्गे पुलमा मोटरसाइकल

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : १९


तनहुँको व्यासनगरपालिका–३ र ऋषिङगाउँपालिका– १ झापुरटार जोड्ने फोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदै । पुलमा मोटरसाइकल गुडाउँदा सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरेको छ । तस्बिरः सानेबहादुर नेपाली/रासस


प्रतिक्रिया दिनुहोस्