समयमै निर्माण हुन नसकेको मोहना नदीको पुल

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार


कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुर जिल्लाको सिमानामा रहेको मोहना नदीमा निर्माणाधीन पुल । पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि निर्माण पूरा नहुँदा सर्वसाधारणको अवागमन असहज बनेको छ । तस्वीरः सिद्धराज भट्ट/रासस


प्रतिक्रिया दिनुहोस्