सुशान्तको अन्तिम फिल्म एकदिनमै ९५ करोडले हेरे!

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार


नयाँ दिल्ली । सुशान्त सिंह राजपुतको अन्तिम फिलम ‘दिल बेचारा’ले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा २४ जुलाईमा रिलिज भएको उक्त फिल्मले एकदिनमै ९५ करोड भ्युज भएको छ।

भारतमा न्युनतम २ सय ७ भारुमा चलचित्र हलमा फिल्म हेर्न पाइन्छ।

यदी यस चलचित्र फिल्महलमा रिलिज भएको भए यस चलचित्रले एकै दिनमा २ हजार करोड भारुको व्यापार गर्ने थियो।

कतिपयले यो फिल्मको भ्युजलाई हलिउडको चर्चित सिरियल गेम अफ थ्रोनसँग तुलना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्