सडक भत्किएपछि पहिरोको जोखिम

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : २२


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ महारानीथानदेखि अग्नीखेत जोड्ने सडकको डिलमा बनाइएको मेसिनरी पर्खाल भत्किएपछि उपल्लो मंगलाघाटको वस्ती जोखिममा परेको छ । तस्वीरः सन्तोष गौतम/रासस


प्रतिक्रिया दिनुहोस्