घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ७ : ०६


काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ९ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ८० पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५४ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर मूल्य १५५ रुपैयाँ ६१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्