डोटीको शिखर नगरपालिकास्थित तलकोट सेरामा लगाएको बासमती धान । सेती किनारमा खेतहरु भएका कारण बर्सेनि जमिन काटिँदै गए पनि यहाँ धान खेती भने राम्रो हुने गरेको छ । तस्वीर: विमलबहादुर विष्ट/रासस