बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : असार २४, २०७७ बुधबार


काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३४ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ५८ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १९ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्