काठमाडौं, भक्तपुर र ललितपुरमा कहाँ कति संक्रमित ?

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ४९


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थप भएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जनालाई कोरोना पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्