फरक स्वरुपमा देखिइन् सपना, बनिन् भाइरल

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ४८


आफ्नो छुट्टै पहिचानका कारण चर्चामा रहने गरेकी हरियाणाकी डान्सर सपना चौधरीको एक तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सपना चौधरी प्रायजसो कुर्ता सुरुवालमा देखिने गरेकी छिन् तर यस पटक उनको तस्वीरमा ग्ल्यामर देखिखएको छ ।

तस्वीरमा उनी स्लीवलेस टप र पेन्टमा देखिएकि छिन् । उनको यो रुप फ्यानहरुले मन पराएका छन् ।

सपनाले इन्टाग्राममा आफ्नो तस्वीर राख्दै सोधेकी छिन्, आफूलाई खुसी राख्नु सफलता पाउनु भन्दा भन्दा धेरै मुस्लिक छ ।


प्रतिक्रिया दिनुहोस्