६३ सहसचिवको सरुवा (सूचीसहित)

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : २३


काठमाडौँ । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना सह–सचिवको काज सरुवा गरेको छ । शुक्रबारको मन्त्रीस्तरको निर्णयको आधारमा ६३ जना सहसचिवको काज सरुवा गरिएको हो ।

मन्त्रालयले कतिपय सहसचिवलाई काज सरुवा गरेको छ भने कतिपयलाई कामकाज गर्नेगरी खटाएको छ ।

सूची


प्रतिक्रिया दिनुहोस्