हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन पनि ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्