‘बाँदरराज’ भएको एउटा शहर (भिडियाेसहित)

प्रकाशित मिति : असार १४, २०७७ आईतबार


काठमाडाैं । थाइल्यान्डको यो पुरानो शहर लोपबुरीमा बाँदरहरू जङ्क खानेकुरा खाएर ऊर्जावान भई यसरी बढिरहेछन् कि यिनको सङ्ख्या नियन्त्रण गर्न ठूलो चुनौती बनेको छ। शहरवासीहरूलाई घरभित्रै राखिएको छ, मानिसलाई प्रवेश निषेध गरिएका मन्दिरहरू छन् र परस्पर विरोधी समूहबीच भिडन्तको अवस्था छ।

हेर्नुहोस् बीबीसीले तयार पारेकाे याे भिडियाे


प्रतिक्रिया दिनुहोस्