आज बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ७ : २५


काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४५ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ २० पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ २६ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्