काठमाडौंमा जग्गाको भाउ बढेन, कहाँ कति पर्छ आनाको? (सूचीसहित)

प्रकाशित मिति : असार १०, २०७७ बुधबार


काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा यसपालि जग्गाको भाउ बढ्न सकेन।

काठमाडौं महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८ को लागि महानगर क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन स्थिर राखिएको छ।

यस्तो छ जग्गाको मुल्यसूची


प्रतिक्रिया दिनुहोस्