झन् घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ३९


काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ३० पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ९८ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १४ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्