लकडाउनकै बीचमा दाङ देउखुरीमा यसरी चल्दैछ धान रोपाइँ (फोटो फिचर)

प्रकाशित मिति : असार ७, २०७७ आईतबार


शव्द/तस्वीर : शिवु खनाल
दाङ । दाङसहित देशैभरि किसानहरू यतिबेला खेतीपातीमा निकै व्यस्त छन् । बिहानैको उदाउँदो घामसँगै दाङ देउखुरीका किसानहरू खेतीपाती व्यस्त देखिन्छन् ।

बिहानको उदाउँदो मिरमिरे घाँमसँगै खेतैभरि हलो, जुवा लगायत अन्य कृषि औजारका साथै धानको व्याड, बिहानको खाना र दिउँसोको खाजा बोकेर किसानहरू खेतीपातीमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस्