घट्यो पाउण्डको मूल्य, डलरको स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ३१


काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केही देशको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २४पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ २६ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ९३ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ६१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्