बलिउडका महात्मा गांधी सँग घर फर्कने पैसा भएन , सुटिङमा पुगेका थिए मुम्बई

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : ०७


द लीजेंड ऑफ भगत सिंहमा महात्म गान्धिको भूमिका निभाएका सिनियर कलाकार सुरेन्द्र राजनले आफ्नो घर फर्कने पैसा नपाएर दु:ख पाएको समाचार यतिबेला चर्चामा आएको छ । उनको चर्चा यसकारण पनि भैरहेको छ कि उनी एक सिनियर कलाकार हुन र उनले बलिउडका लागी धेरै महत्वपूर्ण भूमिका निभएका छन ।


सुरेन्द्र सुटिङका लागी मुम्बई पुगेका थिए उनी त्यही लकडाउनमा परे । उनलाई समस्या परेको थहा पाए पछी सोनू सूदले उनलाई घर पुग्ने ब्यवस्था गरिदिएका छन ।


मुन्ना भाई एमबिबिएसमा सञ्जय दत्तलाई जादुको झप्पी दिने रोल यिनै सुरेन्द्रले गरेका थिए । सुरेन्द्र राजनको यो समाचारले बलिउड भित्रको कहरलाई समेत एक हदसम्म उजागर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्