आलोचना भएपछि सरकारले हवाई भाडादर घटायो

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १२ : ४९


काठमाडौं । सरकारले चार्टर्ड उडानको भाडादर घटाएको छ।

विदेशबाट नेपालीको उद्धार गर्दा तोकिएको चार्टर्ड उडानको भाडादरलाई लिएर चर्को आलोचनापछि भएपछि भाडादर घटाइएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादरमा हेरफेर गरेको हो।

यस्तो छ भाडादरको सूची


प्रतिक्रिया दिनुहोस्