आज चाँदीको भाउ घट्यो, सुनको कति ?

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ११ : ५८


काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला ९ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्