अमेरिकाले H-1B भिसा रद्द गर्नसक्ने ! अमेरिका बसेकाहरुलाई कस्तो असर पर्छ ?

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १२ : ०६



अमेरिकाले H-1B भिसा रद्द गर्न सक्ने सम्भावना बढेर गएको छ । अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले यो सम्भावना माथी गम्भिरता पुर्वक सोचिरहेका छन ।

कोरोना महामारी सङै अमेरिकामा बढ्डो बेरोजगारीका कारण यो कदम उठाउन लागिएको हो। H-1B अमेरिकाद्वारा टेक्नोलोजिकल मेनपावरलाई दीने भिसा हो। यो निर्णय भएको खण्डमा थुप्रै युवाहरुको सपनामा धक्का पुग्नेछ ।

खासगरी भारतको अर्थब्यवस्थालाई नै यसले असर पार्ने देखिन्छ। अमेरिकाको भिसा लीईसकेकाहरुलाई भने यसले कुनै प्रभाव पार्ने छैन।


प्रतिक्रिया दिनुहोस्